सरकारले बन्द भएका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो उद्योगलाई सन्चालन गर्ने
सरकारले बन्द भएका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो उद्योगलाई सन्चालन गर्ने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं।

सरकारले बन्द भएका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो उद्योगलाई सन्चालन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सन्चालन गर्न सकिने यी तीनवटा उद्योग संचालन गरिने घोषणा गरेका हुन् ।

लामो समयदेखि रुग्ण उद्योगको संचालन, खारेजी एकीकरणको लागि उच्चस्तरीय समिति गठन गर्ने घोषणा सरकारको नीति कार्यक्रम समेटिएको छ ।

साताकाे चर्चित
सम्बन्धित