सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह बन्धनमा
सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह बन्धनमा
    • Bell Sanchar

    • १९ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं।

रास्वपा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह भएको हो ।

विवाहपछि उनीहरू जापान पुगेका छन् ।

घिमिरेले गृष्मा ब्रोडकास्टिङमार्फत सांगीतिक कार्यक्रमहरू गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित