राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश
    • Bell Sanchar

    • ५ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका सदस्य जुद्धबहादुर गुरुङले शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचनसमक्ष पेश गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले प्रतिवेदन पेश गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित