एमाले उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान
एमाले उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान
    • Bell Sanchar

    • १३ चैत्र २०८०, मंगलवार

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित