मानिस हराएको सूचना १
मानिस हराएको सूचना १
    • उमेश बुढा

    • २२ बैशाख २०८१, शनिबार

 

 जुम्ला

सिँजा गाउँपालिका वडा नम्बर ५ गोरा घर भएका अन्दाजी २४ वर्षका आयुश शाही ९ धिर ० नामले परिचित युवा भारतबाट हराएका छन् ।

आफन्तका अनुसार भारतको हिमालचल प्रदेशको हर्शिल भन्ने ठाउँमा काम गर्दै आएका र डेराबाट बेलुका करिब ६ बजेको समयमा पानी ल्याउन जान्छु भनेर मिति २०८१ साल बैशाख १ गतेबाट हराएको हुँदा कोहिकसैले देख्नु भएको छ , वा भेटाउनु भएको छ । भने आफन्त मङ्गली शाहीको ९८६९९८०७२५ , बेल संचार ०१५ १९८०५५ मा र नजिकैको प्रहरी चौकीमा सम्पर्क गरि सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित