जापानमा शक्तिशाली भूकम्प
जापानमा शक्तिशाली भूकम्प
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

टोकियो- जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्‍निच्युडको भूकम्प आएको हो।जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित