याक एण्ड यत्ति होटलमा कतारका नागरिक मृत फेला
याक एण्ड यत्ति होटलमा कतारका नागरिक मृत फेला
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यत्ति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित