काठमाडौं उपत्यकामा थपिए तीन सय ५९ संक्रमित
काठमाडौं उपत्यकामा थपिए तीन सय ५९ संक्रमित
    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएको जानकारी दिएको हो।

यस्तै काठमाडौं उपत्यकामा ४४०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १०११ सक्रिय संक्रमित छन्।

साताकाे चर्चित
सम्बन्धित