विर्दिबजारमा अगुवा कार्याकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
विर्दिबजारमा अगुवा कार्याकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

विर्दिबजारमा अगुवा कार्याकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

पालुङ्गटार नगरपालिका वडा न ९ मा हिजो नेकपा एमालेको अगुवा कार्याकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वडा कमिटी अध्यक्ष दिपक अधिकारीको अध्यक्षता कार्यक्रम संचालन भएको थियो । प्रमुख अतिथि क. बाबुराम थापाको सहभागिता थियो । उक्त कार्यक्रमा स्थानिय एमाले प्रमिहरुले एमाले गर्ेका कार्यहरुको प्रशंशा एवम प्रस्तुत गरेका थिए ।

एमालेको कार्य,सिद्धान्तलाइृ मन परेकाले दर्जनौ युवाहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । अगामि चुनाबसम्ममा यस पालुङ्टार ९ मा युवाहरु एक हुने सम्भावना देखिन्छ ।

अगुवा कार्याकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम विर्दिबजार स्थीत पुराने रेडक्रस भवनमा भएको हो ।

साताकाे चर्चित
सम्बन्धित