नायिका करिश्माले कक्षा १२ पास गरिन्
नायिका करिश्माले कक्षा १२ पास गरिन्
    • Bell Sanchar

    • १७ मंसिर २०७८, शुक्रबार

काठमाडौ । आज नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् ।

शुक्रबार भएको नतिजाअनुसार उनले २.४१ जिपिए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित