काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा   
   काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा   

सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।    

    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

 
    काठमाडौँ, 
सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित