काँग्रेस खुल्ला केन्द्रीय सदस्यमा यी हुन निर्वाचितहरु (मतसहित)
काँग्रेस खुल्ला केन्द्रीय सदस्यमा यी हुन निर्वाचितहरु (मतसहित)
    • Bell Sanchar

    • ५ पुष २०७८, सोमबार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको मतगणना केही बेरअघि सम्पन्न भएको छ ।

मतगणना अनुसार सबैभन्दा बढी मत ल्याएर काँग्रेस पूर्व महामन्त्री डा. शशाँक कोइराला निर्वाचित हुनु भएको छ ।

निर्वाचनबाट ३५ जना निर्वाचित हुनु भएको छ ।

निर्वाचित हुनेहरुमा अधिकाँश निवर्तमान केन्द्रीय समितिमा रहेका एवं चर्चित नेताहरु हुनुहुन्छ ।

केही चर्चित तथा अनुभवी नेताहरु भने केन्द्रीय समितिबाट बाहिरिनु भएको छ ।

कसले कति मत प्राप्त गरे सूचि हेर्नुहोस् ।

साताकाे चर्चित
सम्बन्धित