दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुल्यो
दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुल्यो
    • Bell Sanchar

    • ७ पुष २०७८, बुधबार

शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ ।

निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ ।

परीक्षा केन्द्र पनि तोकिएको छ

साताकाे चर्चित
सम्बन्धित