७२ घण्टादेखि हिमपात मनाङमा
७२ घण्टादेखि हिमपात मनाङमा
    • Bell Sanchar

    • १४ पुष २०७८, बुधबार

मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर ः नवीन लामिछाने÷रासस

 

 

 

 

तस्वीर ः नवीन लामिछाने÷रासस

साताकाे चर्चित
सम्बन्धित