कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
    • Bell Sanchar

    • ९ जेष्ठ २०७९, सोमबार

आइतबार प्रतितोला ९८ हजार रुपैंयामा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य स्थिर छ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैंयामा कारोबार भईरहेको छ।

यस्तै, आज चाँदीको पनि भाउ पनि स्थिर छ। आइतबार प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित