धान रोपेर मनाए राष्ट्रिय धान दिवस मेसिनबाट ओलीले
धान रोपेर मनाए राष्ट्रिय धान दिवस मेसिनबाट ओलीले

बुधबार ओलीले भक्तपुरको सिरूटारमा आयोजित १९औँ धान दिवसको कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्।

    • Bell Sanchar

    • १५ असार २०७९, बुधबार

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मेसिनबाट धान रोपेर यस वर्षको धान महोत्सव मनाएका छन् ।

बुधबार ओलीले भक्तपुरको सिरूटारमा आयोजित १९औँ धान दिवसको कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्।

ओली पत्नी राधिका शाक्यसहित धान दिवस मनाउन त्यहाँ गएका थिए।

 

 

 

साताकाे चर्चित
सम्बन्धित