बालकोटमा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
बालकोटमा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।

    • Bell Sanchar

    • २८ असार २०७९, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ।

आज बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।

यसअघि विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

उनी चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए।

 

साताकाे चर्चित
सम्बन्धित