ग्लोबल अनलाईन पे एशियन प्रोफेसनल अवार्ड २०२२ बाट दुवईमा सम्मानित
ग्लोबल अनलाईन पे एशियन प्रोफेसनल अवार्ड २०२२ बाट दुवईमा सम्मानित
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ ।

सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो ।

सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।

साताकाे चर्चित
सम्बन्धित