सभामुखले छाड्नुभयो सरकारी निवास   
सभामुखले छाड्नुभयो सरकारी निवास   
    • Bell Sanchar

    • २२ आश्विन २०७९, शनिबार

काठमाडौँ,
सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित