दुबईको प्लेनमा समस्या आउँदा काठमाडौं आकाशमा आवाज
दुबईको प्लेनमा समस्या आउँदा काठमाडौं आकाशमा आवाज
    • Bell Sanchar

    • ११ बैशाख २०८०, सोमबार

काठमाडौं

सोमबार राति साढे ९ बजेको समयमा काठमाडौंको आकाशमा विस्फोटको आवाज सुनिएको छ ।

फ्लाइ दुबईको केही समस्या भएको त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले बेल संचारलाई जानकारी दिए ।

‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ’ सुरक्षा स्रोतले बेल संचारसँग भन्यो ।

विमान त्रिभुवन विमानस्थलबाट दुवहीका लागि उडेको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित