नागरिक लगानी कोषमा १५ जनाका लागि जागिर खुल्यो
नागरिक लगानी कोषमा १५ जनाका लागि जागिर खुल्यो
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र सहायक कम्प्युटर अपरेटर पदका लागि खुलाइएको उक्त विज्ञापनका लागि जेठ १३ भित्र आवेदन दिन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित