संघीय संसद् बैठक शुरू भयो, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
संघीय संसद् बैठक शुरू भयो, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रपतिले आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् बैठक शुरू भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम वाचन गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रमका लागि  प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको हो ।

साताकाे चर्चित
सम्बन्धित