काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

सरकारले भोलि (बिहीवार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

null

साताकाे चर्चित
सम्बन्धित