आवासीय घर कर्जाको सीमा बढ्यो
आवासीय घर कर्जाको सीमा बढ्यो
    • Bell Sanchar

    • ७ श्रावण २०८०, आईतवार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको व्यवस्थाअनुसार पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्‍याइएको हो ।
यो सीमासँगै अब नयाँ घर बनाउँदा कर्जा लिन पाउने सीमा २ करोड रुपैयाँ पुगेको छ ।
यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ थियो ।

साताकाे चर्चित
सम्बन्धित