विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली संशोधन गरिने
विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली संशोधन गरिने
    • Bell Sanchar

    • ७ श्रावण २०८०, आईतवार

काठमाडौं ।

मुलुकमा विदेशी लगानी अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले थप कानुनी सहजीकरण गर्ने भएको छ । आइतबार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा भनिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट वत्तव्यमा उल्लेख भए बमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न यस्तो संशोधन गर्न लागिएको बैंकले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित