हिमा नदीमा बगेर एक किशोरीको मृत्युु
हिमा नदीमा बगेर एक किशोरीको मृत्युु
    • उमेश बुढा

    • ३२ श्रावण २०८०, बिहीबार

 

जुम्ला ।

कनकसुन्दरी गाउँपालिका वडा नम्बर ६ दाँतेओखर घर भएकी मैना सार्कीको हिमा नदीको लौडी सिममा बालुवा निकाल्ने क्रममा बगेर मृत्यु भएको छ ।
१८ वर्षीय सार्कीको बगेर गम्भिर अवस्था भए पछि उपचारको लागि पालिकामा रहेको पाण्डव गुफा स्वास्थ्य चौकी कोटघरमा लिएको सोही वडा अध्यक्ष प्रेम पछाईले बताउनु भयो ।

अध्यक्ष पछाईका अनुसार स्वास्थ्य चौकीमा किशोरीको मृत्यु भएको छ। शवको पोष्टमाडमको लागि प्रहरी चौकी गोटिजिउलाले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिनु पर्छ ।

भन्ने , छ । अर्कोतर्फ मृतकका परिवारले भनेका छन् । नदीमा बगेर मृत्यु भएको हो । कसै माथि सङ्का आसङ्का छैन् हामी यतै लास जलाउछौं भन्ने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित