अध्यक्ष ओली  : नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन
अध्यक्ष ओली  : नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन
    • Bell Sanchar

    • ८ बैशाख २०८१, शनिबार

काठमाडौँ,

नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक छ भन्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो । ” अध्यक्ष ओलीको प्रस्तुति जारी रहेकोे छ ।

साताकाे चर्चित
सम्बन्धित