यम बरालको स्वरमा ‘खुशीको गीत’ बजारमा
यम बरालको स्वरमा ‘खुशीको गीत’ बजारमा
    • Bell Sanchar

    • ८ कार्तिक २०७८, सोमबार

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको ‘खुशीको गीत’ बजारमा आएको छ ।

गीतमा यम बरालको स्वर, वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्री फिचर्ड छन् ।

भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

साताकाे चर्चित
सम्बन्धित