कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै , फोटो फिचर
कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै , फोटो फिचर
    • Bell Sanchar

    • ७ मंसिर २०७८, मंगलवार

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पु¥याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल । कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ ।

 

 

 

तस्बिरः दिलकुमार लिम्बू÷रासस

साताकाे चर्चित
सम्बन्धित