कांग्रेस जुम्ला सभापतिमा शाही विजयी
कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ ।   

    • Bell Sanchar

    • ८ मंसिर २०७८, बुधबार

खलङ्गा

नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उहाँ विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताउनुभयो ।

थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित