माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन्।

    • Bell Sanchar

    • ८ पुष २०७८, बिहीबार

माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन्।

माओवादी केन्द्रको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बिहीबार पर्साको जगरनाथपुरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित