कृषि विकास बैंक लि. को ५५ औं बार्षिकोत्सव, अब देखी QR Teller सेवाको सुरुवात
कृषि विकास बैंक लि. को ५५ औं बार्षिकोत्सव, अब देखी QR Teller सेवाको सुरुवात
    • Bell Sanchar

    • ७ माघ २०७८, शुक्रबार

बैंकको प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्यूूले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा QR Teller बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गर्नु भएको छ ।

उक्त कार्यक्रममा उपमहाप्रवन्धक ज्यूहरु श्री प्रताप सुवेदी, श्री यज्ञ प्रकाश न्यौपाने, श्री ध्रुव चन्द्र गौतम, श्री दिर्घ बहादुर अर्याल, श्री बाबुकाजी थापा, विभागीय प्रमुखज्यूहरु श्री अजय कुमार रिमाल, श्री पप्पु बाबु श्रेष्ठ, श्री सुन्दर प्रसाद खतिवडा, श्री सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख श्री प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

बैंकको मोवाइल र्बैकिग सेवा लिएका ग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा QR Code  Scan गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने  भएको छ ।

साताकाे चर्चित
सम्बन्धित