चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक   
चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक   
    • Bell Sanchar

    • २१ माघ २०७८, शुक्रबार

काठमाडौँ, २१ माघ ः
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस

साताकाे चर्चित
सम्बन्धित