कोरोना कहरमा पर्यटनः मासिक सवा ६ अर्ब आम्दानी गुम्यो
कोरोना कहरमा पर्यटनः मासिक सवा ६ अर्ब आम्दानी गुम्यो
    • Bell Sanchar

    • १७ फाल्गुन २०७८, मंगलवार

पर्यटन क्षेत्रले मानिसलाई जीवनयापनको मौका दिन्छ, कमाउनका लागि ज्यालासँगै सम्मान र समानता पनि दिलाउँछ। पर्यटन रोजगारीले मानिसलाई सशक्त बनाउँछ। आफ्नै समाजमा भाग लिने अवसर दिन्छ।’ यो भनाइ जुराब पोलोलिकास्भिलीको हो।

उनी संयुक्त राष्ट्रसंघीय निकाय विश्व पर्यटन संगठनका महासचिव हुन्। उनको भनाइले पर्यटन उद्योग कुनै पनि देशका लागि कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट पार्छ। यही महत्वलाई आत्मसात् गरी नेपाल सरकारले पनि दुई वर्षअघि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो।

साताकाे चर्चित
सम्बन्धित