प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जामा
प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जामा

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स्याङ्जा पुगेका हुन्। उनलाई स्थानीयले स्वागत गरेका छन्।

    • Bell Sanchar

    • १० चैत्र २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुगेका छन्।

उनी चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आज स्याङ्जा गएका हुन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि प्रधानमन्त्री देउवा आजै तनहुँ जाने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स्याङ्जा पुगेका हुन्। उनलाई स्थानीयले स्वागत गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री देउवा देशका विभिन्न ठाउँमा पुगेर भवन उद्घाटन गरिरहेका छन्।

 

साताकाे चर्चित
सम्बन्धित