नागरिकता विधेयक फिर्ता लिइँदै आज प्रतिनिधिसभा बैठकबाट
नागरिकता विधेयक फिर्ता लिइँदै आज प्रतिनिधिसभा बैठकबाट
    • Bell Sanchar

    • २४ असार २०७९, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित