बाँके १ बाट खेलकुद मन्त्री गहतराज उमेदवार सिफारिस
बाँके १ बाट खेलकुद मन्त्री गहतराज उमेदवार सिफारिस

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्। 

    • Bell Sanchar

    • २८ भाद्र २०७९, मंगलवार

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मन्त्री गहतराजलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।

उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित