चितवन क्षेत्र नं. २ मा उम्मेदवारी रवि लामिछानेले दिने
चितवन क्षेत्र नं. २ मा उम्मेदवारी रवि लामिछानेले दिने

उनका सहयोगी दीपक बाेहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हाे ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् ।

उनका सहयोगी दीपक बाेहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हाे ।

उनी उम्मेदवारी मनाेनयनका लागि चितवन आएका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित