प्रधानमन्त्री दाहाल: नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको पूर्ण कदको प्रतिमाको अनावरण
प्रधानमन्त्री दाहाल: नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको पूर्ण कदको प्रतिमाको अनावरण

फाेटाे फिचर

    • Bell Sanchar

    • २२ भाद्र २०८०, शुक्रबार

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको पूर्ण कदको प्रतिमाको अनावरण गरेका छन् ।

गिरीको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिमाको अनावरण गरेका हुन् ।
लहान–१४ खुट्टी खोलाको छेउमा स्व. नेता गिरी विसं २०४६ सालपछि बस्दै आएका थिए ।

उक्त ठाउँलाई गिरीको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि थिए । विसं २०७४ मा उनी निर्वाचित भएका थिए ।

nullnullnullnullnullnull

 

साताकाे चर्चित
सम्बन्धित