FIEUN नेपाल बैंक सुर्खेत जिल्ला अध्यक्षमा अम्बिका न्यौपाने
FIEUN नेपाल बैंक सुर्खेत जिल्ला अध्यक्षमा अम्बिका न्यौपाने
    • Bell Sanchar

    • १८ फाल्गुन २०८०, शुक्रबार

सुर्खेत

नेपाल बित्तीय संस्था कर्मचारी संघ FIEUN  सुर्खेत जिल्ला बुलबुलेमा बसेको जिल्ला भेला बाट अम्बिका न्यौपाने लाई निर्बिरोध निर्बाचित अध्यक्षमा चैन गरियको छ । साथै सो भेलाले अम्बिका न्यौपानेको अध्यक्षमा ५ सदस्य कार्य समिती गठन गरेको छ ।

जस्मा अध्यक्ष अम्बिका न्यौपाने, सचिवमा रश्मि अधिकारी, कोषाध्यक्ष पदम बहादुर बि.क., सदस्यहरुमा सन्ध्या आर्चाय र प्रेम बहादुर वली रहेका छन ।
आउने दिनमा कर्मचारीको र बैंकको हक हितमा काम गर्ने पदिय जिम्मेवारी पुरा गर्ने नव निर्बाचित अध्यक्ष अम्बिका न्यौपानेले जानकारी दिनु भयको छ ।

साताकाे चर्चित
सम्बन्धित