राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर पुगे
राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर पुगे
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका हुन् ।

उनी तामझाम नगरी संसद् भवन पुगेका हुन् ।

यसअघि राष्ट्रपतिको सवारीमा तामझाम र तडकभडक धेरै हुने गरेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

साताकाे चर्चित
सम्बन्धित