सम्पन्न भयाे ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया
सम्पन्न भयाे ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया
    • Bell Sanchar

    • १९ जेष्ठ २०७९, बिहीबार

ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा. किरण शाक्यले गरेकी हुन्।

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्।

साताकाे चर्चित
सम्बन्धित