राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

    • Bell Sanchar

    • २९ कार्तिक २०७८, सोमबार

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

साताकाे चर्चित
सम्बन्धित