नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि
नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    • Bell Sanchar

    • २० मंसिर २०७८, सोमबार

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय नेपालीमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित