उपत्यकामा थप तीन जनामा हैजा 
उपत्यकामा थप तीन जनामा हैजा 
    • Bell Sanchar

    • १७ असार २०७९, शुक्रबार

काठमाडौ,

हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित