नेकपा (एमाले) कनकासुन्दरीको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा नर बहादुर पछाई सर्वसम्मत चयन
नेकपा (एमाले) कनकासुन्दरीको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा नर बहादुर पछाई सर्वसम्मत चयन
    • उमेश बुढा

    • १९ कार्तिक २०८३, बुधबार

जुम्ला ।

नेकपा (एमाले) कनकासुन्दरी गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ।

कनकासुन्दरी गाउँपालिका संयोजक गोर्ख पछाईको अध्यक्षतामा पार्टी कार्यालय कासु-६, गोरुचौरमा सम्पन्न अधिवेशनले पालिका कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

अधिवेशनमा १ सय जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम दिउँसो १ बजे सुरु भई साँझ ५ बजे सम्पन्न भएको थियो ।

नयाँ कार्यसमिति यस प्रकार छ:

१. नर बहादुर पछाई – अध्यक्ष
२. भक्त बहादुर रोकाया – उपाध्यक्ष
३. खेमराज रावत – सचिव
४. मान बहादुर कार्की – उप-सचिव
५. ललिता पछाई – उप-सचिव
६. भिम परियार – सदस्य
७. अमर सुनार – सदस्य
८. जयलक्ष्मी जैसी – सदस्य
९. पुन्न बहादुर पछाई – सदस्य
१०. रण बहादुर सार्की – सदस्य
११. सुक कडारा – सदस्य
१२. अज रावत – सदस्य
१३. खड्कजङ्ग रोकाया – सदस्य
१४. भिम दमाई – सदस्य
(१५ देखि १८ सम्म सदस्य पद थप हुने क्रममा)

नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

साताकाे चर्चित
सम्बन्धित