नेपालमा उर्जा तथा विधुत सम्बन्धि जानकारी : सामान्य ज्ञान
नेपालमा उर्जा तथा विधुत सम्बन्धि जानकारी : सामान्य ज्ञान
    • Bell Sanchar

    • १ आश्विन २०७८, शुक्रबार

१) उर्जा मन्त्रालयको स्थापना – बि.सं. २०६६
२) सर्वप्रथम नेपालमा बिजुली बलेको – बि.सं. १९६८
३) बिजुली बालिएको स्थान – सिंहदरबार
४) पहिलो जलविद्युत आयोजना – फर्पिङ जलविद्युत आयोजना
५) फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो
६) फर्पिङ जलविद्युत आयोजना अर्को नाम – चन्द्रज्योति
७) फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता – ५०० KW
८) सबैभन्दा ठूलो जलविद्युत आयोजना – कालिगण्डकी ए
९) कालिगण्डकी ए निर्माण सहयोग – एडिवि
१०) नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको – सुन्दरीजल ज.
११) नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत – खिम्ती ज.
१२) खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला – दोलखा
१३) Hydro Headquarter – दोलखा
१४) सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना – थामे
१५) पहिलो उर्जा संकटकाल घोषणा – बि.सं. २०६५ पुष, १०
१६) उर्जा संकटकालको अवधि – ५ वर्ष
१७) नेपालमा सौर्य उर्जाको अवधारणा – सन् १९९४ (तनहुँ)
१८) नेपालमा प्रथम गोवरग्याँस प्रयोग – बि.सं. २०१२
१९) उर्जा दिवश – जेठ ९
२०) जलविद्युत विकासको २० वर्षे कार्ययोजना – २०६७-३-३०
२१) तापिय विद्युत केन्द्रबाट उत्पादित विद्युत – ५३.७ MW
२२) माथिल्लो तामाकोशीको शिलान्यास – बि.सं. २०६८ जेठ ४
२३) कर्णाली बेसिनबाट अनुमानित बिद्युत उत्पादन – ३२००० MW
२४) गण्डक बेसिनबाट अनुमानित बिद्युत उत्पादन – २१००० MW
२५) कोशी बेसिनबाट अनुमानित बिद्युत उत्पादन – २२००० MW
२६) नेपालका नदिहरूबाट अनुमानित उत्पादन हुने विद्युत – ८३००० MW

जलबिधुत क्षमता कतिलाई कति क्षमता ?
१) लघु जलविद्युत आयोजना – १०० KW सम्म
२) साना जलविद्युत आयोजना – १-२५ MW सम्म
३) मझौला जलविद्युत आयोजना -२५-१०० MW सम्म
४) ठुला जलविद्युत आयोजना – १००-१००० MW सम्म
५) मेघा जलविद्युत आयोजना – १००० MW माथि

केही जलबिधुत आयोजनाहरू (आयोजना/क्षमता/अवस्थित/उत्पादन वर्ष)
१) फर्पिङ . ५०० KW, काठमाण्डौ – बि.सं. १९६८
२) सुन्दरीजल . ६४० KW, काठमाण्डौ – बि.सं. १९९२
३) पनौती . २४०० KW, काभ्रे – बि.सं. २०२२
४) त्रिशुली . २१००० KW, नुवाकोट . बि.सं. २०२३
५) फेवाताल . १०८८ KW, कास्की – बि.सं. २०२४
६) सुनकोशी . १००५० KW, सिन्धुपाल्चोक – बि.सं. २०२९
७) गण्डक . १५००० KW, नवलपरासी – बि.सं. २०३६
८) कुलेखानी (१ . ६०००० KW, मकवानपुर – बि.सं. २०३८
९) कुलेखानी (२ . ३२००० KW, मकवानपुर – बि.सं. २०४२
१०) सेति . १५०० KW, काँस्की – बि.सं. २०४२
११) मर्स्याङ्दी . ६९०००० KW, तनहुँ . बि.सं. २०४२
१२) झिमरूक . १२३०० KW, प्युठान . बि.सं. २०५२
१३) कालिगण्डकी ए . १४४००० KW, स्याङ्जा
१४) भोटेकोशी . ४५००० KW, सिन्धुपाल्चोक – सन् २००२
१५) खिम्ती . ६०००० KW, दोलखा – बि.सं. २०६०
१६) थामे . ६०० KW, सोलुखुम्बु – सन् १९८७
१७) पुवाखोला . ६२०० KW, ईलाम

साताकाे चर्चित
सम्बन्धित