सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

१७ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक सञ्चालन भइरहेको हो।

करिब दुई साताको अन्तरालपछि मन्त्रिपरिषद् बैठक बसेको हो।

साताकाे चर्चित
सम्बन्धित