आलोकश्रीको संगीत, रामकृष्ण र अन्जुको स्वरमा प्रेमील गीत सार्वजनिक
आलोकश्रीको संगीत, रामकृष्ण र अन्जुको स्वरमा प्रेमील गीत सार्वजनिक
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्कालाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ ।जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

साताकाे चर्चित
सम्बन्धित