टोटनहमको हार
टोटनहमको हार
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

युरोप कन्फरेन्स लिगअन्तर्गत भिटेसेले इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जित हासिल गरेको हो।

भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे।

हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ। अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ।

साताकाे चर्चित
सम्बन्धित